नेपाल लगायत विस्वका विभिन्न देशहरुमा टेलिफोन सेवा दिईरहेको मोबाइल सेवा प्रदायक Ncell ले देशमा भूकम्प जस्तो महाविपत्ति आयको मौका छोपी chin ले नेपालका लागि पठाएको राहत सामंग्री संगसंगै आफ्ना टेलिफोन उपकरणहरुमा पनि रेडक्रसको लोगो टाँसेर राजस्व छल्ने प्रयास गरेको तथ्य फेला परेको छ |
No comments:
Post a Comment